सिटिजन लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थकागज
प्रकाशित: २०८०-११-१७
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रतिक्रियाहरू

Ram Kumar

3 months ago

Very good

सम्बन्धित खबर