समाज लघुवित्तले सेयरधनीलाई लाभांश नदिने, २० प्रतिशत नाफा जगेडा कोष र रिटेन्ड अर्निङमा राख्ने

अर्थकागज
प्रकाशित: २०८१-२-२१
Image description

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले कमाएको २० प्रतिशत नाफा जगेडा कोष र रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ ।  आईतबार बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को २० प्रतिशत नाफा जगेडा कोष र रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको हो । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर