रिलायवल नेपाल लाइफले घरमै पुगेर दियो दावी रकम भुक्तानी

अर्थकागज
प्रकाशित: १५ माघ २०८०
Image description

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै पुगेर दावी रकम भुक्तानी गरेको छ । रिलायवल नेपाल लाइफको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वडा नंं ५ निवासी राम बहादुर घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भइ सोहि विमितको विमा रकम सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज विमित राम बहादुरको घर्तिको श्रीमती काशीमाया घर्तिलाई विमा वापत चौध लाख रुपैयाँ घरमा गई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर