११-२-२०८१, शुक्रबार

एशियन क्यापिटलले १० मिनेटमा निशुल्क डिम्याट खाता खोलिदिने

अर्थकागज
प्रकाशित: २०८१-१-४
Image description

काठमाडौं । एशियन क्यापिटल लिमिटेडले निशुल्क डिम्याट खाता तथा मेरो सेयरको सुविधा संचालनमा ल्याएको छ । यो सुविधाको अवधि चालु आर्थिक वर्ष २०८०/८१ के अन्तिम अर्थात आउँदो असार मसान्तसम्म रहने क्यापिटलले जनाएको छ । क्यापिटलले अनुसार डिम्याट खाता तथा मेरो सेयर भैतिक रुपमा स्वयं उपस्थिति भई १० मिनेटमै तथा अनलाइन मार्फत खोलन सकिने छ ।

प्रतिक्रियाहरू

Dinesh Bhandari

1 month ago

2 wata dmat 1 Jana ko hunx?

रोमन बराल

1 month ago

online बाट कसरी खोल्ने demat & meroshare ??

सम्बन्धित खबर