११-२-२०८१, शुक्रबार

आईपिओ निष्काशन गर्दै निलगिरी खोला हाइड्रोपावर

अर्थकागज
प्रकाशित: २०८०-१२-२९
Image description

निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

संचालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा २०८० साल बैशाख २० गते आर.बी कम्प्लेक्स लाजिम्पाट,काठमांडौमा विहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । 

प्रतिक्रियाहरू

घनानाथ पाेखरेल

1 month ago

२०८० चैत्र २८ काे निर्णयअनुसार २०८०बैशाख २० गते वार्षिक साधारणसभा हुने छ भनिएकाे छ । समाचार बनाउने पत्रकार चै कस्ताे हाे के ?

सम्बन्धित खबर