घट्यो पेट्रोल र डिजेलको मुल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आज बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ ।
प्रतिक्रियाहरू
khadkamaheah1@gmail.com
1 year ago
pheri Kati badni ho aba
RAM DAS PANDEY
1 year ago
Sita ram
Chet naran shrestha
1 year ago
निकै घटेको रहेछ पेट्रोलको भाउ।।🤣🤣🤣 बढाउने बेलामा १० रूपैयाँ अनि घटाउने बेलामा १ रुपैयाँ यस्तो छ नेपालको।।।
Naresh
1 year ago
यो घाटेको होइन नेपाली सोझो जनता लाई देखाको बढने बेला म 5-10 रुपैयाँ बढाउछ।काम छैन सब चोर सरकार !
sagartamang987654@gmail.com
1 year ago
यो घाटेको होइन नेपाली सोझो जनता लाई देखाको बढने बेला म 5-10 रुपैयाँ बढाउछ।काम छैन सब चोर सरकार !
Raju chauhan
1 year ago
Good
ashbinpraza@gmail.com
1 year ago
कैलाश
Aayush Joshi
1 year ago
Yo ho ni
Kamal pun Magar
1 year ago
याे घटे काे होकि बड़े काे हो
daivasdon@gmail.com
1 year ago
निकै घटेको रहेछ पेट्रोलको भाउ।।🤣🤣🤣 बढाउने बेलामा १० रूपैयाँ अनि घटाउने बेलामा १ रुपैयाँ यस्तो छ नेपालको।।।
Gobinda chhetri
1 year ago
बढ्दा १०/१५ बढ्छ घट्दा ०५/१/२ यस्तरी भएन समचार लेख्न पनि लाज लाग्न पर्नी🤣
Dipak Yadav
1 year ago
150 vayo vne thik hundhiyo
ang damai sherpa
1 year ago
, १० रुपैयाँ चाहिँ गर्नुपर्ने
Bharat bhusal
1 year ago
1/2 Rs le k hunx
Shares