यि हुन नेपालको नम्वर वान एनआईसी एशिया बैंकका सेयरधनी, कसको कति कित्ता सेयर ?

अर्थकागज
प्रकाशित: २८ असोज २०८०
Image description

काठमाडौं । बैंक भन्ने बित्तिकै सवैको मुखमा आउने नाम हो 'एनआईसी एशिया बैंक' । बैंक पनि, साथी पनि को स्लोगान सहित बैकिङ्ग क्षेत्रमा प्रवेश गरेको एनआईसी बैंक पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा अब्बल र सवल बैंकको रुपमा परिचित छ ।

सवैको पहुँचमा बैक पुर्याउनु पर्छ भन्ने हेतुले शाखा विस्तारमा आक्रम बनेको यस बैंकको ३६० शाखा रहेको छ । त्यसैगरी ३६ लाख ५५ हजार ४१३ वटा बचत खाता रहेको छ भने ५ सय १७ वटा एटिएम रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अरु वाणिज्य बैंकको तुलनामाम एनआईसी एशिया बैंक हरेक परिसुचकमा अब्बल र पहिलो स्थानमा देखिएको छ ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

Buddhi sagar

2 years ago

यो विशुद्ध नेपाली र नेपालीको हितको लागि अनि नेपालीले चलाएको हुनु पर्यो न कि भारतीय नागरिकले चलाएको ।

Parbat acharya

2 years ago

फिक्स मा मैले पनि लगायकाे छु १लाख रामै हाे भनेर

नवराज पाठक

2 years ago

नेपालमा यस बैङ्कलाई राष्ट्रियकरण गर्नु पर्छ।

Pabitra Rai

2 years ago

Thik xa ahile samma ramro lagyo ramro xa...

Raju Dhungel

2 years ago

Tysele ho la bachat karta dubayar bank Dhani bhayako

Nischal

2 years ago

यो भन्दा ठुलो ठग र जनता लुट्ने बैंक अरु छैन दर्जनौं गरिबको उठिबास लगाएको छ, चर्को ब्याजदर अनि समयमा नतिरे ब्याज फेरि सावामा गाभ्ने धुर्त माडेहरुको हालीमुहाली भएको बैंक 😡😡

Mahesh

2 years ago

एक नम्बर ठग बैंक हो यो

Kamal Raj Dahal

2 years ago

माडेको बैंक

Dipendra kumar Sah

2 years ago

Yo sabea deshluta haru hun

सम्बन्धित खबर