हिमालयन रि इन्स्योरेन्सको सिईओ उपसना पौडेलको तलव /भत्ता ५ करोड ३३ लाख, प्रबन्धकहरुको तलव/भत्ता कति ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आथिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ खर्च गरेको छ । हिमालयन रि इन्स्योरेन्सको सिईओ उपसना पौडेल रहेकी छिन् ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Lal Keshar Rai
1 year ago
कसैले त कर्मचारीको तलब देखाएर संचालकहरुले पो चप्काउँछन् अरे,भन्छन् ।
Lal Keshar Rai
1 year ago
IPO निष्काषण गर्दा १००% भन्दा बढी प्रियम थपेर शेयर जारी गरेको रकमको त होला,
Nabaraj paudel
2 years ago
Thik chha ni kam ra mehenat anusarko
Nabaraj paudel
2 years ago
Thik chha ni kam ra mehenat anusarko
Nabaraj paudel
2 years ago
Thik chha ni kam ra mehenat anusarko
Nabaraj paudel
2 years ago
Thik chha ni kam ra mehenat anusarko
Nabaraj paudel
2 years ago
Thik chha ni kam ra mehenat anusarko
गंगालााल मल्ल
2 years ago
यिनले 1 दिनको १लाख ४६हजार तलब खाने रहिछिन भने दैनिक कम्पनिलाइ कति नाफामा लैजान्छिन होला कम्पनिले यिनलाइ कामको तार्गेट कतिको दियको हुन्छ त्यो बारे पनि जान्न पाय हुन्थ्यो
JcrDIkWVuNtY
2 years ago
aEMvNlfnJ
Ishwar Bahadur Gurung
2 years ago
इन्सुरेन्स गरेको पैसा यसरि प्रशासनिक खर्च हुदो रहेछ र पो क्षेतिपुर्तिको पैसा नपाउने रहेछ त इन्सुरेन्स गर्नेले।
khakendrasaud
2 years ago
जस्ले जान्छ त्यसैले झान्छ भनेझै भयो
khakendrasaud
2 years ago
जस्ले जान्छ त्यसैले झान्छ भनेझै भयो
khakendrasaud
2 years ago
जस्ले जान्छ त्यसैले झान्छ भनेझै भयो
khakendrasaud
2 years ago
जस्ले जान्छ त्यसैले झान्छ भनेझै भयो
khakendrasaud
2 years ago
जस्ले जान्छ त्यसैले झान्छ भनेझै भयो
khakendrasaud
2 years ago
जस्ले जान्छ त्यसैले झान्छ भनेझै भयो
परिवर्तन
2 years ago
जनताको पैसामा रजाइ गर्ने, कस्तो खाल्को सम्यन्त्र हो यो?
दीपक कार्की
2 years ago
जेल हाल्नु पर्छ । अपराधी हरु लाई
YP
2 years ago
नेपालमा बसेर अमेरिकाकाे तलबभत्ता खाने ब्वासाहरू
YP
2 years ago
नेपालमा बसेर अमेरिकाकाे तलबभत्ता खाने ब्वासाहरू
Sanjula thapa
2 years ago
Ma pani intresreted xu
Shares