Shares
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरका सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत भएको छ ।
खरेलले असार १५ गते संचालक समितिमा राजीनामा पेश गरेकी थिईन । संचालक समितिको बैठकले साउन ९ गते उनको राजीनामा स्वीकृति गरेको थियो ।
Artha Kagaj
Shares