कति छ आज अमेरिकी डलरको मूल्य ?

अर्थकागज
प्रकाशित: ०२ वैशाख २०८२
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६।९४ रुपैयाँ र बिक्रीदर १३७।५४ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५५।०६ रुपैयाँ र बिक्रीदर १५५.७४ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१।१२ रुपैयाँ र बिक्रीदर १८१.९१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६७।६७ रुपैयाँ र बिक्रीदर १६८.४१ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.०९ रुपैयाँ र बिक्रीदर ८७।४७ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.७३ रुपैयाँ र बिक्रीदर ९९.१६ रुपैयाँ रहेको छ। सिङ्गापुर डलर एकको खरिददर १०३।९८ रुपैयाँ र बिक्रीदर १०४.४३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९।६१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६।६५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७।७३ रुपैयाँ निर्धारण गरिएको छ। थाई भाट एकको खरिददर ४।०८ रुपैयाँ र बिक्रीदर ४।१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७।४५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०३ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.०१ रुपैयाँ र बिक्रीदर १४.०८ रुपैयाँ रहेको छ। त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.७७ रुपैयाँ र बिक्रीदर २०.८६ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.६५ रुपैयाँ र बिक्रीदर १७।७३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४६.३६ रुपैयाँ र बिक्रीदर ४४८।३२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.२९ रुपैयाँ र बिक्रीदर ३६४.८८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६९ रुपैयाँ र बिक्रीदर ३५७.२५ रुपैयाँ रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर