नेप्सेमा १ करोड कित्ता बढी बोनस शेयर सूचीकृत

अर्थकागज
प्रकाशित: ११ जेठ २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ। आज सिटिजन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

आज कम्पनीको २९.९८४१२६ प्रतिशतले हुन आउने १ करोड ६ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर