बालेनको दावी-केपी ओली ट्रस्टसहित १०० बढि कम्पनीले जग्गाको हदबन्दी छुट र सट्टापट्टाको निवेदन दिए

प्रकाशित:
०७ जेठ २०८१
.png)
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले केपी ओली ट्रस्टसहित १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेको दावी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो दावी गरेका हुन् ।
गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । उनले लेखेका छन् ।
यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares