सुविधा सेवामा नेपाल एसबिआई मर्चेण्ड बैकिङ्गको सेयर सचेतना कार्यक्रम

अर्थकागज
प्रकाशित: २१ माघ २०८०
Image description

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ड बैकिङ्ग लिमिटेडले आज अर्थात माघ २२ गते सुविधा सेवामा सेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सेयर बजारबारे आधारभुत जानकारी दिने उदेश्यले सेयर सेचतना कार्यक्रम गरेको नेपाल एसबिआई मर्चेण्ड बैकिङ्गका  मार्केटिङ इन्चार्ज संगिता श्रेष्ठले बताईन । 

सुविधा सेवामा कार्यरत करिव २५ जना भन्दा धेरै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सेयर सचेतना कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ड बैकिङ्गका मार्केटिङ सहयोगी पारस थापाले सहजिकरण गर्न मद्धत गरेका थिए । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर