नेपाल पुनर्बीमामा सिईओ पदका लागि दरखास्त आह्वान, के-के चाहिन्छ योग्यता ?

अर्थकागज
प्रकाशित: ०८ फागुन २०८०
Image description

नेपाल पुनर्बीमा कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ) का लागि दरखास्त आह्वान गरेको छ । आज मंगलबार कम्पनीले सूचना जारी गर्दै दरखास्तको आह्वान गरेको हो । कम्पनीले खुल्ला प्रतियोगिताद्वारा पदपूर्ती गरिने जनाएको छ ।

कम्पनीको सूचनाः



प्रतिक्रियाहरू

सम्बन्धित खबर