नबिल बैंकले बोलायो साधारणसभा
प्रकाशित:
१३ मंसिर २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुने छ । साधारणसभाबाट बैंकले प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares