नेशनल लघुवित्तको लाभांश घोषणा, नगद र बोनश कति ?

प्रकाशित:
२३ माघ २०८०

नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि वितरण गरिने लाभांश घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
संस्थाको सञ्चालक समितिको माघ २२ गते सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको ७.५ प्रतिशत बोनश सेयर र कर प्रयोजन समेत गरी ७.५ प्रतिशत नै नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित भई नियमन निकायले स्विकृत दिएपछि सेयरधनीले पाउनेछन् । कम्पनीले
प्रकाशन गरेको सूचनाः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares