लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सिईओ प्रणय कुमारको तलवरभत्ता १ करोड १९ लाख ४४ हजार, संचालकले बुझे १२ लाख बैठक भत्ता

अर्थकागज
प्रकाशित: २७ असार २०८२
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आर्थिक वर्ष २०८१ ८२ मा १ करोड १९ लाख ४४ हजार ३१४ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिईओमा प्रयण कुमार रहेका छन् । कुमार कम्पनीको संचालक समितिका सदस्य पनि हुन् । यस आर्थिक वर्षमा संचालक समितिको सदस्यहरुले बैठक भत्ता बापत १२ लाख १३ हजार २५५ रुपैयाँ बुझेका छन् । कम्पनीको अध्यक्षमा रत्नाकर पटनायक रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर