राधी विद्युतले राप्ती हाईड्रो एण्ड जनरलको संस्थापक सेयर बिक्री गर्ने
अर्थकागज
प्रकाशित:
२४ असार २०८२
1.9k
Shares
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । राधी विद्युत कम्पनीले १२ लाख ९० हजार कित्ता संस्थापक सेयर विक्री गर्ने निर्णय गरेको हो ।
Shares