नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
०३ मंसिर २०८०
काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । मंसिर १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षं २०७९ ८० को मुनाफाबाट ३.७५ प्रतिशत बोनस सेयर ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत (कर प्रयोजन सहित) लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares