हिमालयन लाइफको ठूला सेयरधनीमा राजेन्द्र खेतानदेखि शेखर गोल्छासम्म, यि हुन् १३ ठूला सेयरधनी कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०८ असार २०८२
Image description

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको १ वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा १३ वटा सेयरधनी रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेका छन् । कम्पनीको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार सवै भन्दा धेरै सेयर स्वामित्व लक्ष्मी सनराइज बैंक, राजेन्द्र खेतान, पुजा अग्रवाल खेतानको रहेको छ । यो तीन वटा सेयरधनीको समान ४.२८ प्रतिशत अर्थात ३९ लाख १३ हजार १९५ कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यसै गरी बिवेक दुगडको ३.४५ प्रतिशत ३१ लख ५७ हजार २७२ कित्ता, शेखर गोल्छा र शाहिल अग्रवालको समान २.९७ प्रतिशत अर्थात २७ लाख १५ हजार २२१ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी मोतिलाल दुगडको २.९० प्रतिशत २६ लाख ४८ हजार ६६१ कित्ता, शुलभ अग्रवालको २.६९ प्रतिशत अर्थात २४ लाख ५७ हजार २७५ कित्ता सेयर स्वामित्व रहेको छ ।

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी


प्रतिक्रियाहरू

सम्बन्धित खबर