हृदयघातबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

अर्थकागज
प्रकाशित: २५ भदौ २०८०
Image description

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको थियो । नेम्वाङको हृदयघातबाट निधन अस्पतालले जनाएको छ । 
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर