अर्बिट इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
प्रकाशित:
२७ माघ २०८१
काठमाडौं । अर्बिट इनर्जी लिमिटेड आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले एक कार्यक्रमबीच कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
अर्बिट इनर्जी लिमिटेडले हाल सभा खोला बी जलविद्युत आयोजना (२१.५ मेगावाट) र सभा खोला सी जलविद्युत आयोजना (६.३ मेगावाट) को विकास गरिरहेको छ । यि आयोजनाको निर्माण प्रगतिको ५५ प्रतिशत कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
paudel
1 year ago
संस्थापक शेयर छैन ।
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares