सेयरधनीलाई लाभांश छैन ! संचालक समितिको बैठक भत्ता अनुमोदन गर्न हिमालयन लाइफले डाक्यो साधारणसभा

प्रकाशित:
२२ पुस २०८०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सोह्रौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले माघ १८ गते विहीबार सिल्भर ओक बैंक्वेट, गैरीधारा, काठमाडौंमा विहान ११ बजे बोलाएको छ ।
सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्ने, संचालकहरु निर्वाचन गर्ने लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।
सभाको सुचना यस प्रकारको रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares