माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा

प्रकाशित:
२३ पुस २०८०

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
पुस २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares