"कोइराला द्वारा आफ्नो जन्मदिनको अबसरमा बिमा पोलिसी खरिद सङ्गै अभिकर्ता भयर समाजसेवा गर्ने प्रतिबद्दता"

अर्थकागज
प्रकाशित: १४ माघ २०८१
Image description

काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा रौतहट बसन्तपुर जन्म घर भै हाल महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर मा बस्ने नेपाली काङ्रेस रौतहट काठमाडौं सम्पर्क समितिको सभापति ,काङ्ग्रेस ब्याबसायिक सीप बिकास बिभागको सदस्य सचिव, नेपाल होस्टल एसोसियसन का पुर्ब केन्द्रिय अध्यक्ष तथा समाजसेबी सुबास कोइरालाले आफ्नो जन्मदिनमा बीमा पोलिसी खरिद गरेका छन् ।

 उनले सिटिजन लाइफमा आफ्नो जन्मदिनको अबसर पारेर सिटिजन शुभारम्भ बीमा योजना पोलिसि खरिद गरेका हुन् l आफ्नो सुरक्षा अनि निरन्तर बचतले भविष्य सुनिश्चित हुने र प्रत्येक वर्षमा एक पटक पैसा जम्मा गरेपछि एकातिर बचत हुने,घातक रोगको कभरेज हुने,स्थाइ अपाङ्गताको कभरेज हुने, र अर्को तिर आफ्नो परिवारकै आर्थिक सुरक्षा हुने भएकाले  बीमा पोलिसी खरिद गरेको बताएका छन् l

 साथै उनले अब अरु आफ्ना महत्वपुर्ण कामका बाबजुत बिसुद्द समाज सेवा पनि हुने र आफ्नो आर्थिक समृद्धि पनि हुने भयकाले आफुपनी बिमा अभिकर्ताको लाइसेन्स लियर कार्य गर्ने पर्तिबद्दता ब्यक्त गर्दै उनले आफू सङ्गै अन्य धेरैलाइ जीवन अभिकर्ताको बारेमा बुझायर उहाहरुलाइ पनि समाजसेवा सङ्गै उहाहरुको आर्थिक अवस्था थप बृद्दी गराउन लागि पर्ने भनी प्रतिबद्धता ब्यक्त गरेका छन् l var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर