१०० प्रतिशत हकप्रद निष्कासनका लागि राप्ती हाइड्रोले तोक्यो बुक क्लोज मिति
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुसयिाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको थियो । सोहीबमोजिम कम्पनीले हकप्रद निष्कासन तथा बिक्री खुला गर्नेछ ।
कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गर्नेछ । जेठ ५ गतेसम्म कायम रहने शेयरधनीले आवेदन दिन पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपियाँ छ । हकप्रदपश्चात् १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपियाँ पुग्नेछ ।
प्रतिक्रियाहरू
* * * <a href="http://ankhinnovation.com/index.php?mltis4">Win Free Cash Instantly</a> * * * hs=4469e0ef3c9eee8efa98ffb8b2b46fec* ххх*
11 months ago
jc34ws
* * * Unlock Free Spins Today: http://ankhinnovation.com/index.php?mltis4 * * * hs=4469e0ef3c9eee8efa98ffb8b2b46fec* ххх*
11 months ago
jc34ws
Shares