रामेछापमा यात्रुबाहक बस तामाकोशीमा खस्यो, उद्धार हुदै
प्रकाशित:
२७ माघ २०८२
काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू तत्काल उद्धार कार्यमा खटिएका छन् । दुर्घटना मन्थली नगरपालिका–६ क्षेत्रमा भएको बताइएको छ । प्रहरीले उद्धार कार्य भइरहेको बताएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares