प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

अर्थकागज
प्रकाशित: १३ असोज २०८१
Image description

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका छन् । कतारबाट सोमबार उनि नेपाल आइपुग्दै छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर