नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८२
Image description

नारायणी डेभलपमेन्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। बैंक सञ्चालक समितिको २०८२ साउन ३१ गते बसेको बैठकले पशुपति पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार पौडेलले २०८२ भदौ १ गतेदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। पौडेलको नेतृत्वमा बैंकको संस्थागत सुशासन, वित्तीय दिगोपन र ग्राहकमैत्री सेवामा अझै सशक्तिकरण हुने विश्वास लिइएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर