सुन एकैदिन तोलाको १० हजार ५ सयले घट्यो

अर्थकागज
प्रकाशित: ०४ असार २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १० हजार ५ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर तोलाको ४६४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर