मौद्रिक नीतिले लामो समयदेखिको आर्थिक मन्दिलाइ बिदा गर्नेछ

अर्थकागज
प्रकाशित: १० साउन २०८१
Image description

सेयर लगानीकर्ता अम्बिका पौडेलले रास्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले लामो समय देखिको आर्थिक मन्दिलाइ बिदा गर्ने बताएका छन ।

उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमा लेखेकाछ्न "आज सार्वजनिक मौद्रिक नीतिले लामो समय देखि रहेको आर्थिक मन्दीलाई बिदा गर्ने संकेत देखाएको छ।"धन्यबाद ने.रा. बैंक"

प्रतिक्रियाहरू

सम्बन्धित खबर