दरमखोला हाइड्रोको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराईज क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: ०९ भदौ २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो ईनर्जी लिमिटेडको सेयर रजिष्ट्रारको काम लक्ष्मी सनराईज क्यापिटलले गर्ने भएको छ ।

अब दरमखोला हाइड्रो ईनर्जीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब लक्ष्मी सनराईज क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर