महिला लघुवित्त वित्तीय संस्था छैठौं वर्षमा प्रवेश

अर्थकागज
प्रकाशित: ०१ कात्तिक २०८०
Image description

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचौ वर्ष पुरा गरी छेठौं वर्षमा प्रवेश गरेको छ । विगत ५ वर्षदेखि समुहगत तथा गैर समुहगत सदस्यहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको महिला लघुवित्त वित्तीय संस्था आज अर्थात कार्तिक १ गतेदेखि पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा संस्थाले सम्पूर्ण ग्राहक, सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, सञ्चार क्षेत्र र कर्मचारीप्रति हार्दिक भार तथा कृतज्ञता प्रकट गरेको छ ।



प्रतिक्रियाहरू

Ananta Guragain

1 year ago

बिजया दशैंको शुभकामना 🌺❤️

Ananda Shrestha

1 year ago

लघुबित्त परिवारलाई हार्दिक बधाई छ।

सम्बन्धित खबर