नेपाल धितोपत्र बोर्डले दियो श्रीनगर एग्रीटेक इण्डष्ट्रिजलाई आईपीओ निष्काशन गर्ने अनुमति
प्रकाशित:
१३ साउन २०८२
काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । बोर्डले आज प्रति कित्ता १०० रुपैयाँको दरले ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares