स्नो रिभर्सको IPO भोली (मंगलबार) बाँडफाँड हुने
प्रकाशित:
१० जेठ २०८३
काठमाडौं । स्नो रिभर्स लिमिटेडल निष्काशन गरेको आईपीओ भोली अर्थात मंगलबार बाँडफाँड हुने भएको छ ।
कम्पनीको अनुसार सानिमा क्यापिटलको केन्द्रिय कार्यालयमा विहान ठिक ११ बजे बाँडफाँड हुने भएको हो ।
कम्पनीले बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares