सिडिएस एण्ड क्लियरिङ्गले बम्पर लाभांश वितरण गर्ने प्रस्ताव सहित डाक्यो साधारणसभा

अर्थकागज
प्रकाशित: ०५ पुस २०८०
Image description

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले १०० प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश सहित कम्पनीले पौष २६ गते विहान सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोस्रो तल्ला, पुतलीसडक, काठमाडौंमा  साधारणसभा बोलाएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर