रुकुमपूर्वबाट प्रचण्ड विजयी
प्रकाशित:
२१ फागुन २०८२
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् ।
प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका लिलामणि गौतमले ३४६२१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares