रिडी पावर बन्द

अर्थकागज
प्रकाशित: १५ असोज २०८१
Image description

काठमाडौं । रिडी पावर कम्पनी बाढीको कारण बन्द भएको छ । असोज ११ र १२ गते आएको बाढीको कारण आयोजनाको पेनस्टक पाईपमा क्षती पुगेपछि बन्द भएको कम्पनीले जनाएको छ । यस आयोजना गुल्मी तथा पाल्पा जिल्लाको सिमाना भई बहने रिडी खोला जलविद्युत आयोजना २.४ मेगावाट क्षमताको रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर