ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १६ भदौ २०८३
Image description

काठमाडौं । ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको भदौ १७ गते बिहान ८ बजेदेखि ९:३० बजेसम्म बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरि कुल १० प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर