धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल नियुक्त
प्रकाशित:
०२ साउन २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले हालका नरेन्द्रकुमार रानालाई बोर्डको अध्यक्षबाट हटाएर बराललाई नियुक्ति गरेका हुन् ।
पछिल्लो समय सेयर बजार बढीरहेको छ । सेवनको काम कारवाहीलाई अझ छिटो र छरितो बनाई लगानीमुखी पुँजी बजार निर्माण गर्नको लागि अर्थमन्त्री पौडेलले आफ्नो अनुकुलको सदस्य नियुक्त गरिएको एक स्रोतले बताए ।
प्रतिक्रियाहरू
Ramita Maharjan
1 year ago
good
Ramita Maharjan
1 year ago
good
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares