सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने
प्रकाशित:
१५ पुस २०८२
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
पुस १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
प्रतिक्रियाहरू
hHafnIgjXEcquLjBRFhXbkU
3 months ago
StDXQvuvUpEViNqURCKBjLP
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares