सेयर बजार २१ दशमलव ४६ प्रतिशत घट्यो

अर्थकागज
प्रकाशित: १८ कात्तिक २०८०
Image description

काठमाडौं । साताको पहिलो दिन आज अर्थात आईबार नेप्से २१ दशमलव ४६ प्रतिशतले घटेको छ । लगातार घटेको नेप्से १८२६ को विन्दुमा आईपुगेको छ । २८९ वटा कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर