'हरेक बर्षका दशै तिहार लगानीका लागि उत्तम अवसर, बजारमा तिहार अफर जारी'
प्रकाशित:
१२ कात्तिक २०८१
नेपालको सेयर बजारका अनुभवी तथा चर्चित लगानिकर्ता केशब कोइराला काकाले हरेक बर्षका दशै तिहार पर्वहरु लगानीका लागि उत्तम अवसर हुने र बजारले तिहार अफर जारी रहेको बताएका छन ।
उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमा लेखेका छ्न 'हरेक बर्षका दशै तिहार पर्वहरु लगानीका लागि उत्तम अवसर हुन्छन। बजारले तिहार अफर जारी राखेको छ।थप लगानी गर्न पैसा हुनेले मौकाको फाइदा उठाउने,नहुनेले तिहार को रमाइलो तिर लाग्ने ।'
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares