स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

प्रकाशित:
०१ कात्तिक २०८०

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पुँजीको १२ दशलमव ३५९९ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ० दशमलव ६५०५ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares