आज विद्यालय बन्द !
प्रकाशित:
०२ साउन २०८२
काठमाडौं । आज शैक्षिक संस्थाहरु बन्द भएका छन् । राजनीतिक दलको दबाबको कारण विद्यालय बन्द गराउनु परेको विद्यालयहरुले बताएका छन् । अभिभावकहरुलाई राजनीतिक दलको दबाबको कारण विद्यालय बन्द भएको भन्दै मोवाइलमा सुचना पठाएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares