अपर तामाकोशीको १०० प्रतिशत हकप्रद नेप्सेमा सुचिकृत


अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको हकप्रद बापतको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको नेप्सेले जनाएको छ ।
कम्पनीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।
हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको आवेदन नपरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।
प्रतिक्रियाहरू
Bishnu Thakuri
1 year ago
Mero right share Dimat khata ma aako xaina ta kahile aauxa ni ?
Mingmar lama
1 year ago
I did not get on my profile.
K.c.
1 year ago
Mero demat ma aako xaina share.
Shyam
1 year ago
Mero ta right share demate ma aayeko xina .when it will be come in demate account .
yam prasad ghimire
1 year ago
doesn't show right share
Khumananda Gaire
1 year ago
Right share
Ramayan raut
1 year ago
Right share
Ramayan raut
1 year ago
Right share
Shares