महालक्ष्मी विकास बैंकका संचालकले भत्ता र खर्चको नाममा करिव १ करोड भुक्तानी लिए

अर्थकागज
प्रकाशित: १९ पुस २०८२
Image description

काठमाडौं । महालक्ष्मी विकास बैंकले संचालक समितिलाई तलव र भत्ता गरी करिव १ करोड भुक्तानी गरेको छ । बैंकको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको बैठक वापत ४५ लाख ८६ हजार ४५० रुपैयाँ र संचालक खर्च ४२ लाख ७ हाजर ३४० रुपैयाँ गरी कुल ८७ लाख ९३ हजार ७९० रुपैयाँ खर्च गरेको छ । बैंकको संचालक समितिको अध्यक्ष राजेश उपाध्याय रहका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर