यि हुन् सानिमा जिआईसी इन्स्योरेन्सको ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

प्रकाशित:
१९ चैत २०८१

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा व्यक्ति गरी कम्पनी गरी १७ वटा रहेका छन् । जसमा सबैै भन्दा धरै जीवनाथ लामिछानेको सेयर स्वामित्व रहेको । लामिछानेको ४.७५ प्रतिशत अर्थात ८ लाख २ हजार ५३ कित्ता रहेको छ । त्यसै गरी सानिमा प्राईभेट लिमिटेडको ५.५० प्रतिशत अर्थात ८ लाख १ हजार ४२९ कित्ता, बिनय कुमार श्रेष्ठको ४.१० प्रतिशत अर्थात ७ लाख ३४ हजार ८८५ कित्ता, सानिमा बैंकको ५ प्रतिशत अर्थात ७ लाख २८ हजार ५७१ कित्ता, मोतिलाल दुगरको ३.५० प्रतिशत अर्थात ५ लाख १० हजार कित्ता, कुमारी बैंक लिमिटेडको २.५० प्रतिशत अर्थात ५ लाख कित्ता रहेको छ ।
१ वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको कम्पनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares