नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौँ । नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि असोज २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आज असोज २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।

फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ दशमलव ६ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर