माईखोला हाइड्रो पावरले १००% हकप्रद सेयर जारी गर्ने

प्रकाशित:
१८ भदौ २०८०

काठमाडौं । माईखोला हाइड्रो पावर लिमिटेडले १ :१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । आइतबार दिउँसो बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारी गर्न असोज ९ गते वार्षिक साधारणसभा बोलएको छ ।
बैठकले कम्पनीको चुक्ता पुँजीको ३९ करोड २१ लख ५६ हजार ८ सय कित्ता कित्ता सेयर बिक्री गर्न लागेको हो । असोज १ गते बुक क्लोजको मिति कम्पनीले तोकेको छ । कम्पनीले प्रस्ताव गरेको हकप्रद साधारणसभाबाट पारित भई नियमन निकायहरुबाट अनुमति पाएपछि मात्रै सेयरधनीका लागि निश्कासन गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares